Latest Notices & Announcements
CTEVT Online Application Form Reopening Notice for Diploma/Certificate Level Programs
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले डिप्लोमा/प्रमाणपत्र तहका वर्गीकृत (निःशुल्क छात्रवृत्ति) स्वास्थ्य कार्यक्रमका रिक्त सिटहरूमा भर्नाका लागि अनलाइन आवेदन फाराम पुनः खुला गरिएको सूचना प्रकाशित गरेको छ।
Read Full NoticeMMIST College मा रिक्त सिटमा भर्नाका लागि वैकल्पिक (Pass List) उम्मेदवारहरूबाट निवेदन आह्वान
CTEVT प्रवेश परीक्षाको वैकल्पिक (Pass List) मा रहेका उम्मेदवारहरूका लागि विभिन्न स्वास्थ्य कार्यक्रमका रिक्त सिटहरूमा भर्ना हुने अवसर खुला गरिएको छ। 📚 उपलब्ध कार्यक्रमहरू: ✅ सामान्य चिकित्सा (General Medicine) ✅ डि फार्मेसी (Diploma in Pharmacy) ✅ ल्याब टेक्निसियन (Medical Lab Technology) ✅ नर्सिङ (Nursing) ✅ रेडियोग्राफी (Radiography) 🗓️ सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र कलेजमा उपस्थित भई निवेदन दर्ता गर्नुहोस्। 📍 MMIST College, कालोपुल, सिफल, काठमाडौं ☎️ 01-4564150, 4585963
Read Full NoticeADMSSION OPEN
भर्ना खुल्यो! भर्ना खुल्यो!📢 ADMISSION OPEN विगत १७ वर्षदेखि CTEVT बाट मान्यता प्राप्त १०० शैयाको आफ्नै शिक्षण अस्पताल सहितको प्राविधिक शिक्षालयमा रोजगारीमुखी विषयहरूमा भर्ना खुल्यो! 👉 सिट सीमित छ – आजै सम्पर्क गर्नुहोस्! MMIST-College सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था (कलेज) 🎓 ३ वर्षे डिप्लोमा कोर्सहरू: ✅ PCL NURSING – 40 ✅ LAB TECHNICIAN – 30 ✅ D. PHARMACY – 40 ✅ GENERAL MEDICINE (HA) – 40 ✅ RADIOGRAPHY – 30
Read Full Notice
Kripa Shrestha
Principal
- No links available
